काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।
काठमाण्डुबाट उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन्। अहिले उक्त बैठक जारी छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया