मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।