मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बेलुका ४ बजे बस्न लागेकाे हाे ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।