यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।

साथै, साेमबार बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयमा दरबन्दी पनि थपेको छ ।