काठमाण्डु- मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाण्डु आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको जनाइएको छ ।




प्रतिक्रिया