मन्त्रीपरिषद बैठक बस्दै, विशेष राहतको कार्यक्रम घोषणा गर्ने

मन्त्रीपरिषद बैठक बस्दै, विशेष राहतको कार्यक्रम घोषणा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

अपरान्ह १ बजे नोभल कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

समन्वय समितिको बैठकले तय गरेका कार्यक्रमहरूलाई मन्त्रीपरिषद् बैठकले छलफलबाट राहत कार्यक्रमको निर्णय गर्ने श्रोतले जानकारी दियो ।