काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कात्तिक ३० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
यी हुन् महत्वपूर्ण २१ निर्णय:





प्रतिक्रिया