काठमाण्डु – सरकारले एसियाली विकास बैंक (एडीबी)सँग ५० अर्ब मिलियन डलर सहयोग माग्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाकाअनुसार बाढीको जोखिम व्यवस्थापनका लागि ५ अर्ब ९६ करोड रुपैयाँ अनुदान माग्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया