मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।

सोमबार अपराह्न बसेको बैठक बालेन सरकारको दोस्रो बैठक हो ।