मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईतबार निर्णय सार्वजनिक गर्दै लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् करीब ६१ करोड ३५ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जनाएकी छन् ।

अर्थ मन्त्रालयको प्रस्तावमा अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

सञ्चारमन्त्री शर्माले नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताइन् ।

यी हुन् निर्णयहरू –