मकाठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा न्त्रिपरिषद् बैठक बसिरहेकाे छ । नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक बसेकाे हाे ।
आज दिउँसाे तीन बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्लाई सम्बोधन गरेर आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया