काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकमा नियमित र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया