श्रेष्ठ सहायक रथीमा पदोन्नति

श्रेष्ठ सहायक रथीमा पदोन्नति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरेको छ।

फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदस्थापन गर्ने निर्णय गरिएको बताए।

यसैगरी, सहसचिव सूर्यप्रसाद गौतमलाई बढुवा गरी महालेखा नियन्त्रणकमा पदस्थापन गर्ने निर्णय गरिएको छ।