अध्यादेश नियमावली पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

अध्यादेश नियमावली पारित गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु – मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

सरकारले अध्यादेश संसद्मा दर्ता गरेपछि कार्यान्वयनका लागि नियमावली बनाएर लागू गर्दैछ ।

सरकारले विभिन्न २९ वटा कानून संशोधन गर्न ६ वटा अध्यादेश ल्याएको थियो ।