काठमाण्डु – सरकारले अर्थ मन्त्रालयका सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा ल्याएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया