काठमाण्डु – गभर्नर नियुक्ति लगायत एजेन्डामा छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ ।
सोमबार साँझ ६ बजे बस्ने तय गरिएको बैठक स्थगित भएको छ ।
सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।




प्रतिक्रिया