असोज १ गते देशैभर शोक बिदा दिने सरकारको निर्णय

असोज १ गते देशैभर शोक बिदा दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन १ असोजमा बिदा दिने निर्णय गरेको छ ।

बैठकले सबै सहिदहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय समेत गरेको छ ।