मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बोलाएका छन् । प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण विषयमा निर्णय लिन बैठक बोलाएका हुन् । बैठकमा सरकारको कार्य सञ्चालनका विषयमा छलफल हुने बताइएको छ ।