बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणपछि मन्त्रिपरिषद्को बैठक पहिलो पटक बसेको हो ।

बैठकमा अधिकांश मन्त्रीहरु सहभागी छन् । बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement