यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २३ वटा महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २३ वटा महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ ।

बैठकले संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रुलाई कोरोना भाइरस लागेको शंका लागे तोकेको अस्पताल तथा स्थानमा राख्ने प्रयोजनका लागि आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् २३ वटा महत्वपूर्ण निर्णयः