काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्दैछ ।
बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइए पनि आजको बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।




प्रतिक्रिया