काठमाण्डु – सरकारी कागजातमा त्रुटि भएको उमेर, जात र नाम सच्याउने पाउने गरी सरकारले नियमहरू स्वीकृत गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमहरू स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।
बुधवारको बैठकमा सरकारले १६ निर्णय गरेको छ । त्यसअघि साउन ३० गतेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय भएका जनाइएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय –







प्रतिक्रिया