सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

मंगलबार अपराह्न बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement