भदौ मसान्तसम्म लामो दूरीका यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

भदौ मसान्तसम्म लामो दूरीका यातायात बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले भदौ मसान्तसम्म लामो दूरीका सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।