राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने मन्त्रिपरिषदको निर्णय

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने मन्त्रिपरिषदको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले नेकपा एमालेबाट अलग भएका माधव कुमार नेपाललाई सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको थियो ।

उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुनसक्ने प्रावधान राखिएको थियो । उक्त अध्यादेश आएपछि नेपालले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी गठन गरिसकेका छन् ।