काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आईतबार ४ बजेका लागी बोलाइएको छ ।
आजको बैठकका ऐजेण्डा नखुलाइएपनि कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आईतबार बैठक बोलाएका हुन ।
आजको बैठकमा कोरोना महामारी नियन्त्रण र रोकथामको विषयमा छलफल केन्द्रीत हुने एक मन्त्रीले बताए ।




प्रतिक्रिया