काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने बताइएको छ । आइतबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।




प्रतिक्रिया