काठमाण्डु – सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
आज राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । प्रतिनिधिको अर्को बैठक वैशाख ३० गतेका लागि बोलाइएको थियो ।




प्रतिक्रिया