काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।
नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि आजका लागि बोलाइको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया