काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को यो पहिलो बैठक हो।




प्रतिक्रिया