काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
फागुन १३ गते राष्ट्रपति चुनावको उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । त्यस्तै, २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।




प्रतिक्रिया