मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकले समसमायिक विषयवस्तुमा निर्णय गर्ने बताइएको छ।