उच्चस्तरीय समन्वय समितिको बैठक सुरु, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

उच्चस्तरीय समन्वय समितिको बैठक सुरु, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनबारे थप निर्णय गर्न कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक जारी छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजे मन्त्रिपरिषद् बेठक बस्दैछ ।