लिम्पियाधुरा, लिपुलेक र कालापनीसहितको नेपालको नक्सा मन्त्रिपरिषदवाट पारित

लिम्पियाधुरा, लिपुलेक र कालापनीसहितको नेपालको नक्सा मन्त्रिपरिषदवाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ ।

सोमबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पेश गरेको नक्सा मन्त्रिपरिषद्को बैठकले पास गरेको हो ।

गत शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँद चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।