भदौ १ गतेबाट आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

भदौ १ गतेबाट आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आन्तरिक उहवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेबाट आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।

 त्यस्तै बैठकले अन्तराष्ट्रिय हवाई उडान पनि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको जानकारी दिए ।