यी हुन् मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णयहरु

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णयहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको मन्त्रिपरिषद बैठकले गरेका २५ वटा निर्णयहरु सार्वजनिक भएको छ ।

असार १९ गते एक पटक र २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाल जानकारी दिए ।

मन्त्रिपरिषद्ले विद्युतीय बस खरिद गर्न दिनेसहितका निर्णय गरेको हो ।