यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (पूर्णपाठ)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत सोमबार बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

अर्थ एवं सञ्चारमन्त्रीसमेत रहेका खतिवडाले कोरोना भाइरसको संक्रमण बढिरहेकाले विद्यालय सञ्चालनबारे निर्णय नगरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय