असोज ५ गतेबाट सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

असोज ५ गतेबाट सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले असोज ५ गतेबाट सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेको हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात  खोल्ने निर्णय भएको हो ।