काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे बैठक बोलाएका हुन् ।
नियमित भनिएको आजको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकाल थप्नेबारे निर्णय हुने स्रोतले जानकारी दियो ।
त्यस्तै बैठकले अन्य नियमित एजेण्डाबारे निर्णय गर्ने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए ।




प्रतिक्रिया