मन्त्रिपरिषद बैठकले गर्यो महत्वपूर्ण २० निर्णय (पूर्णपाठसहित)

मन्त्रिपरिषद बैठकले गर्यो महत्वपूर्ण २० निर्णय (पूर्णपाठसहित)


काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पुष २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

बैठकले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए ।

यस्ता छन् मन्त्रीपरिषद बैठकले गरेका २० निर्णयः