बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा नियमित एजेण्डाबारे बैठक बोलाइएको हो ।

आजको बैठकले एसिड आक्रमण कसुरसम्बन्धी विधेयक पास गर्ने बताइएको छ । बैठकले पारित गरेको उक्त विधेयक राष्ट्रपतिले स्वीकृति गर्नुपर्नेछ ।

त्यस्तै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको थियो ।