काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकमा नियमित एजेण्डाबारे निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साँझ बस्ने बैठक प्रधानमन्त्री व्यस्त भएकाले बिहान बैठक बोलाइएको जानकारी दिए । बैठक हप्ता दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।




प्रतिक्रिया