मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारियो

मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक २ बजेका लाग सारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक २ बजेका लागि सारेका हुन् । बुधबार बिहान १ बजेका लागि बोलाइएको बैठक १ घण्टा पर सारिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १ बजेका लागि बोलाइएको छ । सचिवालय बैठक र मन्त्रिपरिषद्को बैठकको समय जुझेपछि प्रधानमन्त्रीले २ बजेका लागि बैठक बोलाएका हुन् ।

 

र याे पनि

सचिवालय बैठक छल्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक