काठमाण्डु – सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया