प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे बालुवाटारमा सबै मन्त्रीहरुलाई बोलाएका हुन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । आजको बैठक पनि त्यसैको निरन्तरता भएको बताइएको छ ।