बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु


काठमाण्डु – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको जानकारी दिए ।

मन्त्रिपरिषद् पुर्नगठनपछि यो दोस्रो बैठक हो । ओलीले गत शुक्रबार मन्त्रिमण्डल पुर्नगठन गरेका थिए ।