प्रधानमन्त्रीले किन बोलाए मन्त्रीपरिषदको ‘आकस्मिक बैठक’ ?

प्रधानमन्त्रीले किन बोलाए मन्त्रीपरिषदको ‘आकस्मिक बैठक’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान बालुवाटारमा नियमितको मन्त्रीपरिषद बैठक बसेको थियो ।

मन्त्रीपरिषद बैठक सकिएको केही बेरमै प्रधानमन्त्रीले साँझ ६ बजेका लागि आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । उनले किन, के एजेण्डामा छलफल गर्न मन्त्रीपरिषद बैठक बोलाए भन्नेबारे खुलाइएको छैन ।