काठमाण्डु- सरकारले एकै पटक ३२ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार ३२ जना सहसचिवको सरुवा गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
को कहाँ पुगे ?







प्रतिक्रिया