सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री भारत भ्रमणवाट फर्केपछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ ।