काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका प्रत्यक्ष तर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । जसका लागि नेकपाले उम्मेदवारको टुंगो लगाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया